आर्थिक मन्दीको मारबाट पार लगाउन अर्थमन्त्रीसँग कस्ता छन् योजना ?

काठमाडौँ । सत्ता समीकरण र सरकार फेरवदलको असर मुलुकको अर्थतन्त्रमा पर्ने निश्चित देखिएको छ । राजनीतिक अस्थिरताको शिकार बन्दै आएको मुलुकको अर्थतन्त्र पछिल्लो पटक...

पानीपोखरीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ०३ मा सोमबारदेखि पानीपोखरी शाखा...

२.२५ र १.५ लिटर कोकाकोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क

काठमाडौँ । नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरी अर्को विशेष क्याम्पेन लिएर आएको छ । घरमा खाना खाँदाको क्षणहरु विशेष र अविस्मरणीय...

जलविद्युतमा जापानी कम्पनीको इन्ट्री, ५० अर्ब लगानी गर्दै

काठमाडाैँ । नेपालका खोलानालाहरुबाट हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहे पनि अझै क्षमताअनुसार उत्पादन हुन सकेको छैन । सरकारले विद्युत उत्पादनमा निजी क्षेत्रलाई...

शेयर बजारको उत्साह एक दिन पनि टिकेन, नेप्सेमा ७०.३१ अंकको गिरावट

काठमाडौँ । नयाँ सत्ता गठबन्धन बनेसँगै शेयर बजारका लगानीकर्तामा देखिएको उत्साह घटेको छ । सोमवार ११७.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार उच्च दरमा घटेको हो...

दूधको भुक्तानी नपाएपछि दुग्द किसान उत्रिए सडकमा

काठमाडौँ । दुग्ध उत्पादक किसानहरुले झण्डै चार महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । किसानको झण्डै ७ अर्ब रुपैयाँ बक्यौता रहेपछि किसानले पटक पटक...

बैंक डुबाउने खेलमा पूर्व सिइओ र बोर्ड, मारमा कर्मचारी

सन्दीप शर्मा काठमाडाैँ । दबाव, प्रभाव र प्रलोभनमा देशका वित्तीय संस्थाहरुमा नकारात्मक धन्दा हुँदै आएको आरोप लामो समयदेखि लाग्दै आएको छ । यही आरोपलाई पुष्टि...

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि...

लघुवित्तका ऋणीहरू थप आक्रामक, संसदभित्रै प्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक वर्षअघि लघुवित्त वित्तीय संस्था विरुद्धको आन्दोलनको अगुवाई गर्दै देशव्यापी प्रदर्शन ग¥यो । दुर्गा प्रसाईले पनि लघुवित्त...

विपन्न वर्गको ऋणप्रति लक्षित छैन बजेटको सिद्धान्त र प्राथमिकता

नवराज चालिसे काठमाडौँ । चालु आर्थिक बर्षको बजेटको आकार र लक्ष्य समेत घटाएको अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको वाटोमा लागेको दावी गरेका छन् ।...

ताजा