राजनीति

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

काठमाडौँ । सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं...

महरामाथि बज्रपात, प्रचण्ड कनेक्सनभित्रको कारण के ?

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि मुद्दा दायर गर्नुपर्ने गरि छानबिन समितिले प्रतिवेदन बुझाएको छ । सुन तस्करी...

रवि–सुमनाका कारण लफडा, संसद बन्धक !

काठमाडौं । प्रतिनिधिसभा सत्ता दाउपेचको चरम शिकार बन्न थालेको छ । संसदलाई दल र सांसदहरुले प्रश्न र राजनीतिक मुद्दाको प्रयोगस्थल बनाउँदा कतै प्रतिनिधिसभा पंगु...

रविलाई ठूलो अवसर, सुन काण्ड पार लाउलान् ?

सुजन चालिसे काठमाडौं । सुन प्रकरण छानविन समितिको प्रतिवेदनले उल्लेख गरेअनुसार प्रहरीले विगतमा गरेको छानविन र मुद्धा दर्ता प्रक्रियामा गम्भिर त्रुटी भएको देखियो । छानविनलाई फितलो...

चौतर्फी घेराबन्दीमा रास्वपा (भिडियो)

कृष्ण कन्दङ्वा लिम्बू काठमाडौं । नयाँ समीकरण बनेसँगै सरकारमा सामेल दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चरम घेराबन्दीमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन...

कांग्रेसको विरोधपछि संसद बैठक स्थगित !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगित भएको छ । यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक...

काँग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद...

इलामबाट उठ्न एमालेको आशमा झलनाथ, आफ्नै पार्टी बाधक !

सुजन चालिसे काठमाडौँ । नेकपा एमालेका सांसद सुवास नेम्वाङको निधनपछि इलाम क्षेत्र नं. २ प्रतिनिधिविहिन छ । निर्वाचन आयोगले यो क्षेत्रमा आगामी बैशाख १५ गते...

सहकारी ठगीको आरोप लागेका रवि कसरी बने गृहमन्त्री ? उठ्यो नैतिकताको सवाल !

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले सदनबाटै घेराबन्दी सुरु गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका...

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ : अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् । एमाले...

ताजा