News 24 Television
किन झोक्किन्छन् सभामुख ? कांग्रेस–एमालेको सीधा टक्कर !
सत्ता र प्रतिपक्षको चेपमा परेका छन्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । सभामुखले रेफ्रिको भूमिका खेल्नुपर्ने भएपनि उनीमाथि दलीय पक्षधरताको आरोप चर्को रुपले लाग्न थालेको छ ।  विस्तृतमा
थप संकटमा रवि
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर संसद अवरोध गरेको लामो समय भइसक्यो ।  विस्तृतमा
मुख्य समाचार
स्वास्थ्य
भिडियो
विश्व
Weather Update