गठबन्धन टुट्दा गगन खुसी– ‘अब कसैले पनि चुनावअघि गठबन्धन गर्दैनन्’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् । उनले गठबन्धन टुटेकोमा...

प्रहरीलाई गृहमन्त्रीको निर्देशन– ‘अनुहार, पद, प्रतिष्ठा नहेरी निष्पक्ष अनुसन्धान गर्नुस्’

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनुहार,...

राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

काठमाडौँ । आज बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका अध्यक्ष पदको निर्वाचन फागुन २९ गतेलाई तोकेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका...

परराष्ट्र मन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच...

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव र वनमन्त्री साहले लिए सपथ

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज पद तथा गोपनीयताको...

गठबन्धनमा अलमल र हर्ष : निराश देउवा, गदगद ओली

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि सभापति शेरबहादुर देउवाले सक्रियता देखाएपनि सफलता हात पार्न सकेका छैनन् । साना दललाई अल्झाएर...

चुनौतीको चाङमाथि अर्थमन्त्री : प्रकाशशरणले नसकेको सुधार वर्षमानले के गर्लान् ?

काठमाडौँ । विश्वव्यापी कोरोना महामारीपछि विश्वकै अर्थतन्त्रमा एकपछि अर्को चुनौती आइरहेका बेला नेपाली अर्थतन्त्रमा पनि चुनौतीका चाङ छन् । आर्थिक गतिविधि ठप्प हुनु, सरकारकै...

उपनिर्वाचनमा एमाले र रास्वपाकै भिडन्त, सत्ता गठबन्धनमा भूकम्पको खतरा ! (भिडियो)

काठमाडौं । उपनिर्वाचन नजिकिँदै गर्दा केन्द्र सरकारमा नयाँ सत्तासमीकरण कायम भएको छ । यही फागुन २१ मा मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई लत्याएर...

सरकारमा आउन नपाउँदै रविमाथि प्रश्नै–प्रश्न, एमाले गलपासो ! (भिडियो)

काठमाडौं । वैकल्पिक राजनीति गर्ने भन्दै गएको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि प्रश्नको ओइरो लाग्न थालेको छ । आम सर्वसाधारणले रास्वपा पनि सत्ता कै भोगी...

चलाख प्रचण्डलाई अर्को सफलता, प्रचण्डले घुमाएको कनेक्सनको भित्री लक्ष्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेपछि वामपन्थी समाजवादी विचारधारा बोक्नेहरु एकीकृत हुन सक्ने सम्भावनालाई बलियो पार्न खोजेका छन् । तत्काल वामपन्थी एकता...

ताजा