News 24 Television
किन झोक्किन्छन् सभामुख ? कांग्रेस–एमालेको सीधा टक्कर !
सत्ता र प्रतिपक्षको चेपमा परेका छन्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । सभामुखले रेफ्रिको भूमिका खेल्नुपर्ने भएपनि उनीमाथि दलीय पक्षधरताको आरोप चर्को रुपले लाग्न थालेको छ ।  विस्तृतमा
रविमाथि छानविन नहुने, देउवा र आरजुको पनि फाइल खोल्नुपर्ने रास्वपाको शर्त !
यतिबेला सत्ता पक्ष र प्रतिपक्षको लडाईँ सडकदेखि संसदसम्म चलिरहेको छ । खासगरी फागुन २१ गते नयाँ सत्ताको समीकरण बनेपछि नेपाली काँग्रेसले सरकारविरुद्ध  सडकदेखि संसदसम्मको आन्दोलन थालेको हो । विस्तृतमा
मुख्य समाचार
स्वास्थ्य
भिडियो
विश्व
Weather Update