बृहस्पति विद्यासदनमा प्लस टू का विद्यार्थीले गरे मेराकी कार्यक्रम (तस्वीरमा)

काठमाडाैँ । नक्सालस्थित बृहस्पति विद्यासदनमा मेराकी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बृहस्पतिमा अध्ययनरत प्लस टू का विद्यार्थीले विभिन्न किसिमका सृजनात्मक कार्य गरेका छन् । यसमा विद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुत गरे । साथै विभिन्न खानाका परिकारहरु तयार गरेर प्रदर्शन समेत गरे ।

प्लस टुका विद्यार्थीहरूले हरेक वर्ष मेराकीको आयोजना गर्दै आएका छन् ।