गत शुक्रवार विद्यार्थीहरु बस्ने होस्टलमा भएको हिंसात्मक आक्रमणपछि किर्गिस्तानको राजधानी बिस्केकको अवस्था असामान्य बनेको छ । भारत, बङ्गलादेश तथा पाकिस्तानी विद्यार्थी बस्ने होस्टेलमा स्थानीय विद्यार्थीहरुले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो । किर्गीस्तान सरकारले विद्यार्थीहरुलाई सोमवारसम्म घर वाहिर नस्किन आग्रह गरेको छ । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ...
विस्तृतमा
मुख्य समाचार
वर्तमान पोल्ने रविको विगत, कांग्रेसको नयाँ रणनीति !
सहकारी ठगी प्रकरणमा संसदीय समितिको मागमा कांग्रेसले थप आक्रामक ढंगले योजना पेश गर्न थालेको छ । सत्ता पक्षले सहकारी ठगी प्रकरणलाई सबै पक्ष समेटेर छानबिन गर्ने बताएपनि कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध नै छानविन समिति बन्ने स्थिति नबने कांग्रेसले नमान्ने अडान लिइरहेको छ ।
सोमबार, जेठ ७, २०८१
रविलाई गगनको प्रश्न– ‘तिमीले चोर्यौ, म पनि चोर्छु भन्न पाइन्छ ?’
सोमबार, जेठ ७, २०८१
काठमाडौँमा हावाहुरीसहित वर्षा
सोमबार, जेठ ७, २०८१
संसदमा गृहमन्त्रीलाई बोल्न दिने विपक्षी दलहरूको निर्णय
आइतबार, जेठ ६, २०८१