News 24 Television
किर्गिस्तानमा किन भिडे विद्यार्थी, नेपालीको अवस्था के छ ?
गत शुक्रवार विद्यार्थीहरु बस्ने होस्टलमा भएको हिंसात्मक आक्रमणपछि किर्गिस्तानको राजधानी बिस्केकको अवस्था असामान्य बनेको छ । भारत, बङ्गलादेश तथा पाकिस्तानी विद्यार्थी बस्ने होस्टेलमा स्थानीय विद्यार्थीहरुले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो । किर्गीस्तान सरकारले विद्यार्थीहरुलाई सोमवारसम्म घर वाहिर नस्किन आग्रह गरेको छ । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ... विस्तृतमा
मुख्य समाचार
समाज
स्वास्थ्य
भिडियो
विश्व
Weather Update